समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै लमजुङ राइनास नगरपालिका प्रमुखका दाबेदारका बिषयमा चर्चा परिचर्चा बढ्न थालेको छ । सबै पार्टीका दाबेदार लिष्ट हेर्ने हो भने नेतृत्व पङ्तिलाई उपयुक्त उमेद्वार छान्न हम्मे-हम्मे...
केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।
बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । धितोपत्र विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मिलेर नै सुधार हुने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.