यो घोषणा विश्वास विरोधीू वा मुख्यतया अमेरिकी टेक्नोलोजी व्यवसायहरूबाट प्रतिस्पर्धा विरोधी व्यवहारको रूपमा परिभाषित गरेको विरुद्ध कार्य गर्नको लागि अहिलेसम्मको सबैभन्दा ठूलो नियामक कदम हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्याएको बताएकी छिन् ।
नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ ।
बिहीबार राति पालेर्मोमा सम्पन्न युरोपियन छनोटको प्लेअफ सेमिफाइनलमा अप्रत्यासित रुपमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको कतार विश्वकप यात्रा टुंगिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको...
। नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीको आकार, व्यवसायीक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेको भन्दै पुँजी वृद्धि गरिएको समिति स्रोतले बताएको छ...
संवेदनशील प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगरी व्यक्तिगत इमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समय समयमा परिवर्तन गर्न अनुरोध गरिएको छ ।
यस प्रणालीलाई सक्रिय नगरेका तीमध्ये उनीहरुको खाता बन्द गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा धेरैले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.