बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपीओ निष्कासन गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

५ वर्ष अगाडि

चाइना इस्टर्न विमान दुर्घटना : सवार १३२ जनाकै मृत्यु भएको पुष्टी

मबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको...

५ वर्ष अगाडि

८ महिनामा २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ आयात, तेल-घिउमै बाहिरियो ९५ अर्ब

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्सको आइपीओ खुल्यो, ११ गतेसम्म आवेदन दिन पाइने

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

५ वर्ष अगाडि

विश्व क्रिकेट लिग–२ : नेपाल यूएईसँग ९९ रनले पराजित

विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ ।

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिवार बाहेक कुन महिनामा कति दिन बिदा ?

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ती जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् ।

५ वर्ष अगाडि

परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ ।

५ वर्ष अगाडि

राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

५ वर्ष अगाडि

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा...

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘नेपाल टेलिकम’

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि
1 … 1,931 1,932 1,933 1,934 1,935 … 3,740