‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।

५ वर्ष अगाडि

गैंडाकोटमा बयान सकेर पल शाहलाई फेरि तनहुँ फर्काइयो

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली फर्काइएको छ। शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान सकेपछि तनहुँको दमौली फर्काइएको हो । पीडित...

५ वर्ष अगाडि

‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिन्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।

५ वर्ष अगाडि

विश्वका अर्बपतिहरुको सम्पत्ति घट्यो, जुकरबर्ग ‘टपटेन’ धनाढ्य सूचीबाट बाहिर

फेसबुकका संस्थापक मार्क जुकरबर्ग शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका छैनन् । उनी १३ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ७१.१ बिलियन अनुमान गरिएको छ।

५ वर्ष अगाडि

नेपालमा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

५ वर्ष अगाडि

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ एयरलाइन्स कम्पनी तयार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ वटा कम्पनी सम्पर्कमा आएका छन् ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा झुम्मिए लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।

५ वर्ष अगाडि

दुई अर्बको नागरिक बचतपत्र विक्री खुला, दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्

केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५...

५ वर्ष अगाडि

इमर्जिङ्ग नेपाल र जाल्पा लघुवित्तको शेयर खरिदमाग उच्च, विक्री शून्य

जाल्पा सामुदायिक लघुवित्त इमर्जिङ्ग नेपालको सेयर मूल्यमा खरिदमाग उच्च रहेको छ ।

५ वर्ष अगाडि
1 … 1,939 1,940 1,941 1,942 1,943 … 3,740