नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ५१ प्रतिशत लाभांश पारित गरेको छ। बुधबार वीरगञ्जमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पारित...
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गरु, विनायक पोखरेल, भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ चयन भएका छन् ।
समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।
काठमाडौं, २८ माघ । नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि...
'सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’
काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले...
सेयर बजार मापक सूचक नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा पुगेको छ । १९१ कम्पनीको ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको १ करोड ४९ लाख...
काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् । राजधानीमा आज आयोजित विरोधसभामा उनले...
बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्ररुपमा काम गर्नुपर्ने बताउँदै सत्य, तथ्यका आधारमा निस्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.