नयाँ नियुक्त पाँच बोर्ड सदस्यलाई पर्यटन बोर्डमा स्वागत

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच...

१० घण्टा अगाडि

शेयर बजारमा गल्ती गर्नेविरुद्ध सरकारले शून्य सहनशीलता नीति अपनाउने

सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन् ।

११ घण्टा अगाडि

स्पेनिश चेम्बरबसँग नेपाल चेम्बरविच व्यापार तथा लगानी सहकार्यबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्य थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको...

११ घण्टा अगाडि

फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

अर्जेन्टिनालाई पछाडि पार्दै स्पेन फिफा विश्वकप २०२६ को बिजेता बनेकाे छ।

१ दिन अगाडि

जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठाेकिए

नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठाेकिएका छन्।

२ दिन अगाडि

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

२ दिन अगाडि

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

३ दिन अगाडि

कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता(विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ ।

३ दिन अगाडि

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

३ दिन अगाडि

विश्वकप २०२६: विजेताले पाउनेछन् ट्रफी सहित च्याम्पियनसिप रिङ

रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी र अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज गरिने बताइएकाे छ।

४ दिन अगाडि
1 2 3 3,690