बुधवार बसेको वैठकले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका हुन् ।
सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र...
यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका तीन वैज्ञानिकले पाउने भएका छन्। तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्। बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स...
नेपाल क्रिकेट संघ(क्यान)ले देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्नका लागि टोलीको नाम घोषणा गरेको छ।
काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा पुगेको छ । यसदिन १ अर्ब १८ करोड ९९रुपैयाँ बढीको शेयर...
कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । आज बिहानसम्म कर्फ्यु उल्लङ्घनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरू बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो । अत्यावश्यक कामबाहेक सडकमा...
चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ।
चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ ।
आफ्ना श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.