नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने चाहनामा नेताहरुले ‘ब्रेक’ लगाइदिएका छन्। प्यानल बनाएर चुनावमा होमिए उम्मेदवारी नै खारेज गर्ने चेतावनी अधिवेशन उद्घाटनकै बेलामा ओलीले दिइरहेका...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका...
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो ।
काठमाडौं । चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को...
हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र...
इन्द्रजात्रा अवलोकन गर्न आएका अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वागत गरेका छन् ।
नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो ।
विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैंकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।
न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.