‘आदिपुरुष’का लेखकले मागे माफी

सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए । उनले आफू घाइते भएको भन्दै भनेका छन्, 'सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु ।...

३ वर्ष अगाडि

मकवानपुरमा २ ट्रक ठोक्किंदा आगलागी, तीन जनाको मृत्यु

मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका हुन् ।

३ वर्ष अगाडि

इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान),...

३ वर्ष अगाडि

असारे विकास, तीन सातामै सवा खर्बको चेक काटियो

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च रु ११ खर्ब ७६ अर्ब बराबर थियो । असार तेस्रो हप्तासम्म आइपुग्दा यस्तो खर्च रू १३ खर्ब नाघेको छ ।...

३ वर्ष अगाडि

राष्ट्र बैंकको निर्देशन-‘विदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्नू’

आर्थिक वर्षको अन्यमा ज्यादा राजस्व संकलन हुने भएकाले सोको कारोबार गर्ने बैंक तथा वित्तिय संस्थालाई सेवा बन्द नराख्न भनेको हो ।

३ वर्ष अगाडि

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

३ वर्ष अगाडि

‘स्वास्थ्य सेवामा सहज पहुँचका लागि गम्भीर बनौ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका...

३ वर्ष अगाडि

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् । दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जिपिए ल्याएर...

३ वर्ष अगाडि

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्रले जुलाई २० देखि हुने फ्रेन्चाइज लिग...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

३ वर्ष अगाडि
1 1,204 1,205 1,206 1,207 1,208 3,718