जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पूर्णविराम लागेको छ ।
पर्वतको मोदी गाउँपालिका–६ स्थित महभीरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।
वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं । मेटाले अब क्यानाडाली प्रयोगकर्ताहरुलाई आफ्नो प्लेटफर्ममा समाचारहरू प्रतिबन्धित गर्ने भएको छ । संसदले विवादास्पद अनलाइन समाचार बिल पारित गरेपछि यस्तो कदम चाल्न लागेको हो । विधेयकले ठूला प्लेटफर्महरूलाई...
गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्।
काठमाडौं । चलचित्र सेन्सर बोर्डले फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिएको छ। हिंसा, चुम्बन र रगतका दृश्यमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो। चलचित्रका ‘६ वटा सिन...
वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.