यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।

४ वर्ष अगाडि

माओवादीबाट रेखालाई सञ्चार, अमनलाललाई सामान्य प्रशासन र सुदनलाई पर्यटन मन्त्रालय

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

४ वर्ष अगाडि

रास्वपाबाट शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।

४ वर्ष अगाडि

ताप्लेजुङ-भद्रपुरमा उडान थप, सीता एयरले बुधबारदेखि उडान भर्ने

ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ।

४ वर्ष अगाडि

कालिञ्चोक दर्शनको आइपीओ खुल्यो, १० कित्ता पर्न भाग्यकै भर

यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

४ वर्ष अगाडि

राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कसको भागमा कुन मन्त्रालय ?

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेर सहमतिको खाका तय गरेका थिए ।

४ वर्ष अगाडि

पोखरा विमान दुर्घटना: ७० जनाको शव भेटियो, दुईको अवस्था अझै अज्ञात

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव फेला परेको छ। सोमबार सोमबार दिउँसो सेती खोँचमा थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

४ वर्ष अगाडि

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार खस्यो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक कार सडकबाट खसेको छ। प्रहरीका अनुसार सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।...

४ वर्ष अगाडि

रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त

क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ।

४ वर्ष अगाडि

आर्थिक अवस्था कमजोर रहेका बिरामीहरुलाई उपचारमा सघाउँदै वडाध्यक्ष खत्री

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आज पनि अशक्त बिरामीलाई आर्थिक सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी बिर बहादु सुनार र धनगडी निवासी...

४ वर्ष अगाडि
1 1,497 1,498 1,499 1,500 1,501 3,725