इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो...
बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन...
'तीनै तहका सरकार, मानव बेचबिखन बिरुद्ध सरोकार’ सहित दोधारा चाँदनी नगरपालिकामा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाईने भएको छ ।
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक-पटक आग्रह गरेको थियो ।
जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो ।
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलका नेताहरु उम्मेदवारीका लागि दौडधूपमा छन् । कुनै दलसँग नजोडिएकाले कतिपय देशप्रेमी र विकासप्रेमी युवाहरु भने मंसिर ४ मा हुने...
नेपाल राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । १० वस्तुमा लगाएको आयात प्रतिवन्ध मध्ये ६ वटा वस्तुको हटाउँदै ४ वस्तुमा भने यथावत राखको थियो...
दोधारा चाँदनी नगरपालिकाले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र संचालनमा ल्याएको छ् ।
© 2026 Cloud Patrika. All Rights Reserved.