मन्त्रिपरिषद पुनर्गठन, यी हुन देउवा सरकारका समाजवादी सारथी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।

४ वर्ष अगाडि

जैविक तटबन्धले हौसिएका अठार नम्वर पिल्लर बस्तीका अनुहार (फोटोफिचर)

दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।

४ वर्ष अगाडि

घातक बन्दै हेडफोनको प्रयोग, अनुसन्धान भन्छ-‘२०५० सम्म कान नसुन्नेको संख्या २५० करोड पुग्छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वका करिब १५ करोड मानिसले कुनै न कुनै प्रकारको कान श्रवणशक्तिको समस्या भोगिरहेका छन् । यो संख्या २०५० सम्ममा २५० करोड पुग्ने अनुमान गरिएको...

४ वर्ष अगाडि

काठमाडौं उपत्यकाको ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

४ वर्ष अगाडि

वेल्डिङ् इलेक्ट्रिसियन बिषयमा राष्ट्रिय सीप प्रतियोगिता संचालन हुने

विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह-१ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीहरुबीच सीप प्रतियोगिता संचालन हुने भएको छ।

४ वर्ष अगाडि

१९ बुँदे सहमतिको प्रभावः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

टोयटाले फिर्ता लियो २७ सय विद्युतीय सवारी

अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।

४ वर्ष अगाडि

पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

४ वर्ष अगाडि

खाने तेलको मूल्य अस्वाभाविक वृद्धि, दुई वर्षमा दोब्बर महँगियो

। दैनिक उपभोग्य वस्तु खाने तेलको मूल्य निरन्तर रुपमा बढिरहेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार दुईवर्ष अघिको तुलनाका खाने तेलको मूल्य दोब्बर भन्दा धेरैले बढेको छ ।

४ वर्ष अगाडि

ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।

४ वर्ष अगाडि
1 … 1,791 1,792 1,793 1,794 1,795 … 3,740