नेप्सेमा गिरावट कायमै, लगानी नै डुब्ने चिन्तामा लगानीकर्ता

शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

४ वर्ष अगाडि

‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्।

४ वर्ष अगाडि

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त, मर्मत सम्भारमा ढिलाइ ’

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

४ वर्ष अगाडि

व्यवसायिक सहकार्य गर्दै अमट्रेड प्रालि र सजिलो सेवा

लुमिनस ब्याट्री तथा ईन्भर्टरको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालि र सजिलो सेवाबीच व्यवसायिक सहकार्यको सम्झौता सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

३३३ रुपैयाँमै वाईफाई–नेपालको ३० एमबीपीएस इण्टरनेट

नयाँ इण्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

४ वर्ष अगाडि

मतदाता नामावली संकलन शुरु, जिल्ला बाहिर हुनेले कसरी दर्ता गर्ने ?

मतदाता नामावलीमा नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने...

४ वर्ष अगाडि

पौने ८ खर्बमा बिक्यो आईपीएलको प्रशारण अधिकार, स्टार र भायाकमले मारे बाजी

पछिल्लो पटकको विक्री सम्झौताभन्दा यो तीन गुणाले बढी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै इण्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै मूल्यवान खेल प्रतियोगितामध्ये एक भएको छ ।

४ वर्ष अगाडि

पाकिस्तानले नागरिकलाई भन्यो- ‘अर्थतन्त्रलाई जोगाइराख्न अब चिया कम पिउनु’

पाकिस्तानले आफ्ना नागरिकलाई चिया पिउने मात्रा आधा घटाउन भनेको छ । मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको हो ।

४ वर्ष अगाडि

मनसुनका कारण चितवन राष्ट्रिय निकुन्ज भित्र पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।

४ वर्ष अगाडि

विश्वकप फुटबल खेल्ने सबै टीमको लाग्यो टुङ्गो, कुन टीम कोसँग प्रतिस्पर्धा गर्दै ?

फिफा विश्वकप फुटबल २०२२ खेल्ने सबै मुलुकको टुङ्गो लागेको छ । कतारले आयोजना गर्ने विश्वकप २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म चल्नेछ । विश्वकप खेल्ने आयोजक कतारसहित ३२ वटै टीमको टुङ्गो...

४ वर्ष अगाडि
1 … 1,807 1,808 1,809 1,810 1,811 … 3,740