‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की, देखिँदैछन् यी नयाँ अनुहार

‘मुन्द्रेको कमेडी क्लब’ मा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।

४ वर्ष अगाडि

घर बसेरै हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस, यसरी दिनुहोस् आवेदन

आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने व्यवस्था गरिएको छ । हराएको लाइसेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ ।

४ वर्ष अगाडि

शेयर कारोबार रकम ५ अर्ब नाघ्यो, चन्द्रागिरीसहित ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेको ११ दिनपछि दुबै सचिव हेरफेर गर्ने निर्णय भएको हो ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन...

४ वर्ष अगाडि

गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन-‘प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

४ वर्ष अगाडि

बागमती प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ५ दिनको समय सीमा

बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो ।

४ वर्ष अगाडि

शनिबारसम्म छैन वर्षा र हिमपातको सम्भावना, तराईमा दिनभर हुस्सु र कुहिरो

काठमाडौं । तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना कायमै रहेको छ । काठमाडौं उपत्यकामा...

४ वर्ष अगाडि

बागमतीमा पुनः रोकियो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली, मुख्यमन्त्री कार्यालय नै बाधक

मुख्यमन्त्री कार्यालयले उक्त प्रणालीका विषयमा अध्ययन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गर्दै तत्कालका लागि सो प्रणाली लागु नगर्न निर्देशन दिएको हो ।

४ वर्ष अगाडि

अवैध क्रसर उद्योग बन्द गर्न ७७ जिल्लामै गृह मन्त्रालयको परिपत्र

सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

४ वर्ष अगाडि
1 … 1,527 1,528 1,529 1,530 1,531 … 3,740