मतदाता परिचयपत्र छैन् ? भोट हाल्न यी कागजात बोकेर जानुस्

मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको...

४ वर्ष अगाडि

यसरी हेर्न सकिन्छ नेपाल टेलिकमको ‘एनटीटीभी’मा विश्वकप फुटबल

फिफा वर्ल्डकप- २०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु ५६५ मा 'एनटीटीभी'का ग्राहकहरूले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिनेछ।

४ वर्ष अगाडि

खेल शुरु हुनुअघि नै आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेल !

फिफा विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि एफबिआइको सहयोग मागिएको छ। किनकि फिफाका अनुसार विश्वकपमा विश्वभर करिब १०० बिलियन डलर बराबरको रकम दाउ लगाइन सकिने जनाइएको छ।

४ वर्ष अगाडि

कुन कुन अवस्थामा हुन्छ मत बदर, सही तरिकाले मतदान कसरी गर्ने ?

मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।

४ वर्ष अगाडि

निर्वाचन अधिकृतसहित मातहतका निकायलाई आयोगको ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।

४ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

४ वर्ष अगाडि

चिसोले गर्छ जुनसुकै बेला स्वास्थ्यलाई असर, के-के हुन् अपनाउनुपर्ने सावधानी ?

उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

४ वर्ष अगाडि

‘भेलु बाजे’लाई पैसा दिएको भन्दै सूर्य थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

केहीदिनअघि भेलु बाजेले थापालाई मत मागेका थिए। लगत्तै अर्कोदिन उनले थापाले २ हजार दिएकाले मत मागिदिएको अभिव्यक्ति दिएका थिए।

४ वर्ष अगाडि

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृंखला, आशिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो।

४ वर्ष अगाडि

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडल कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।

४ वर्ष अगाडि
1 … 1,597 1,598 1,599 1,600 1,601 … 3,740