गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियो बरुण अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।
काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् ।
यस्तो अवस्थामा धेरैले जहाजमा प्रयोग गर्न सक्ने स्टारलिङ्कको इन्टरनेट बन्ने पक्का छ । कम्पनीका अनुसार स्टारलिङ्कको इन्टरनेटले जहाजको टेकअप देखि लेन्डिङसम्म काम गर्नेछ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।
पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
पोखरा । सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् ।...
बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।
भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो।
नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.