चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।
आइपीओबाट कमाइने नाफा भन्दा दोस्रो बजारमा नै राम्रा-राम्रा कम्पनीको मूल्य सस्तिएकाले लगानीकर्ताको ध्यान त्यतै गएको छ । एकपक्ष भने शेयरबजार तिर जाँगर हराएको भन्दै निस्क्रिय बनेका छन् ।
चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।
यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा केही बढाइएको छ ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले...
© 2026 Cloud Patrika. All Rights Reserved.