काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको हो...
गठबन्धनले २० घण्टाभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।
काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले...
शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ ।
अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन विभिन्न कडा नयाँ उपायहरू घोषणा गरेपछि एशियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयरमा गिरावट आएको छ।
बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७...
बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल काम धमाधम भइरहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.