डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, काठमाडौं उपत्यकामा मात्रै १६ हजार बढी संक्रमित

सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ...

४ वर्ष अगाडि

दुई महिनामै भित्रियो १८ अर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना साउन र भदौंमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

४ वर्ष अगाडि

चेम्बरको आग्रह-‘बढ्दो ब्याजदरले असन्तुलनको जोखिम बढाउँछ,एकल दरको ब्याज कायम गरौं’

नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

४ वर्ष अगाडि

नेपाल र बंगलादेशबीचको फुटबल हेर्न टिकटको मूल्य ५ सयदेखि ५ हजारसम्म

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

४ वर्ष अगाडि

शुरु भयो बडा दशैं, आज घर-घरमा घटस्थापना

हिन्दु धर्मावलम्बीको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादसैं शुरु हुन्छ । आज घर घरमा घटस्थापना गरिन्छ । यो पर्व...

४ वर्ष अगाडि

ब्याजदरमा अर्थमन्त्रीको चासो कति जायज ?

अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन्...

४ वर्ष अगाडि

न्यूरोडमा दशैंको चार दिन सवारी साधनलाई प्रवेश निषेध

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा सवारी साधनको प्रवेश रोकेको छ ।

४ वर्ष अगाडि

दशैंलक्षित सवारी साधनको रुट परमिट खुला

आजदेखि कोजाग्रत पूर्णिमासम्म दशैं लक्षित सवारी साधनका लागि देशभर रुट परमिट खुला भएको छ । गृह मन्त्रालयका अनुसार दशैँमा यात्रुको ओहोरदोहोरलाई सहज बनाउन रुट परमिट खुला गरिएको हो ।

४ वर्ष अगाडि

फेसबुकमा सन्दीपको स्टाटस, वेपत्ता भएको आरोपमा यस्तो दिए स्पष्टीकरण

नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि विदेशमा गुपचुप बसिरहेका क्रिकेटर सन्दीप लामिछानेले आइतबार फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि...

४ वर्ष अगाडि

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ ।

४ वर्ष अगाडि
1 … 1,662 1,663 1,664 1,665 1,666 … 3,742