रोहितको रेकर्ड नै रेकर्ड बनेको खेलमा नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको...

५ वर्ष अगाडि

शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

५ वर्ष अगाडि

पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

५ वर्ष अगाडि

हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाइटीद्वारा विशेष स्कूललाई सहयोग

विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC) काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ १०० अल्ट्रा म्याराथन हङकङले मिक्स म्याच सोसाईटी मार्फत नगद रु.तीन लाख सोह्र हजार रुपैया सहयोग गरेको छ ।

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

५ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्री शिवपुरीमा हाइकिङ जाने, यस्तो छ भ्रमण तालिका

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार अपरान्ह काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।

५ वर्ष अगाडि

गुगल, एप्पलजस्ता बिग टेकको प्रभुत्वलाई रोक्न इयुको यस्तो कदम

यो घोषणा विश्वास विरोधीू वा मुख्यतया अमेरिकी टेक्नोलोजी व्यवसायहरूबाट प्रतिस्पर्धा विरोधी व्यवहारको रूपमा परिभाषित गरेको विरुद्ध कार्य गर्नको लागि अहिलेसम्मको सबैभन्दा ठूलो नियामक कदम हो।

५ वर्ष अगाडि

‘जनताका लागि आवश्यक सुविधाहरू घरदैलो नजिकै पुगेको छ’- ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्याएको बताएकी छिन् ।

५ वर्ष अगाडि

सोमवार मनकामना केबुलकार बन्द हुने

नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ ।

५ वर्ष अगाडि
1 … 1,934 1,935 1,936 1,937 1,938 … 3,748