भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।
इजरायल र हमास बीचको युद्ध विराम आइतबार इजरायली जेलबाट हमास आतंककारीहरूले बन्दी बनाएका प्यालेस्टिनी बन्दीहरू र बन्धकहरूको दोस्रो समूहको रिहाई पछि ट्र्याकमा फर्किएको देखिन्छ।
त्यसो त स्थानिय बुद्धिजीवी विष्णुमणी रेग्मी पूर्व वडाअध्यक्ष रामप्रसाद रेग्मीको सहयोगले भूमीप्रसाद रेग्मीलाई राहत दिएको बताउछन् । त्यसैगरी स्थानीयको आर्थिक सहयोग तथा श्रमदानले गर्दा थामपाखामा मन्दिर बनाउने तथा पर्यटकीय स्थल...
परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।
दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा सक्रिय संस्था माईती नेपालले किशोरीहरुलाई अनुशिक्षण गरेको छ् । हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले किशोरीहरुलाई मानव बेचबिखन...
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।
शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से ४७.७५ अंकले बढेर १९०७.७५ विन्दुमा पुगेको छ ।
स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उनका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो...
इन्स्योरेन्स संचालक समितिको मंसिर ८ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले...
© 2026 Cloud Patrika. All Rights Reserved.