समानुपातिकको सूचि सच्याउने अवधि आज, कुन-कुन दलले सच्याउँदैछन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्।

४ वर्ष अगाडि

महाअष्टमी आज, कोटघरमा दूर्गा भवानीको पूजा

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

४ वर्ष अगाडि

दशैंका लागि १७ लाख मानिस काठमाडौंबाट बाहिरिए

काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका...

४ वर्ष अगाडि

इण्डोनेसियाको रंगशालामा भएको हिंसामा मारिनेको संख्या १७४ पुग्यो

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा...

४ वर्ष अगाडि

निर्वाचनमा काठमाडौंका उम्मेदवारले कम खर्च गर्ने पाउने, यस्तो छ आयोगले तोकेको सीमा

काठमाडौंका उम्मेदवारले अन्य निर्वाचन क्षेत्रका उम्मेदवारको तुलनामा कम खर्च गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोक्दै यस्तो बताएको हो । आयोगले मतदाता...

४ वर्ष अगाडि

देशभर दशैं घरमा फूलपाती भित्राइयो

आइतबार दशैंको सप्तमी, देशभर रहेका दशैं घरमा फूलपाती भित्राइएर मनाइएको छ । काठमाडौंको टुडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्यो ।

४ वर्ष अगाडि

दशैंभर काठमाडौं महानगरमा नि:शूल्क एम्बुलेन्स, १०२ मा फोन गरेर लिन सकिने

काठमाडौं महानगरपालिकामा दशैं अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । डेंगु महामारी अहिले तिब्र रुपमा फैलिएको छ । महानगरपालिकाका मेयर बालेन साहले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने...

४ वर्ष अगाडि

आज सप्तमी, गोरखा दरबारको फूलपाती बसन्तपुरमा भित्राइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई...

४ वर्ष अगाडि

इण्डोनेसियामा फुटबल खेलका दौरान भएको हिंसामा १२९ मारिए

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी...

४ वर्ष अगाडि

काठमाडौंबाट लुक्लामा हुने उडान रामेछाप सारियो

काठमाडौंबाट लुक्ला विमानस्थलमा हुने उडानहरु रामेछापको मन्थलीबाट हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारबाट लागु हुने गरी वायुसेवा कम्पनीहरुलाई मन्थलीबाट लुक्ला उडान गर्न निर्देशन दिएको थियो ।

४ वर्ष अगाडि
1 … 1,652 1,653 1,654 1,655 1,656 … 3,740