शेयर बजारमा लघुवित्तहरुको पौने १२ करोड लगानी, मुद्दती निक्षेप ३८ प्रतिशत घट्यो

लघुवित्त संस्थाहरुले शेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो...

५ वर्ष अगाडि

हेराल्ड कलेजमा आइएमबीए कोर्ष शुरु

बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबीए (आइएमबीए) कोर्ष शुरु गरेको छ ।

५ वर्ष अगाडि

रुसलाई ठूलो झट्का, पेपाल, गुगल र एप्पललगायत धेरै कम्पनीले लगाए प्रतिबन्ध

रुस र युक्रेनबीच चलिरहेको युद्धमा प्राविधिक कम्पनीहरुले रुसमा लगातार आफ्नो काम बन्द गरिरहेका छन् ।

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कुप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

५ वर्ष अगाडि

कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च विन्दुमा

विश्व बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च तहमा पुगेको छ । सोमबार तेलको मूल्य प्रति व्यारोल १३९ डलर पुगेको हो ।

५ वर्ष अगाडि

नेपाल एयरलाइन्सलाई साउदी अरब उडानको अनुमति

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसीए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो ।

५ वर्ष अगाडि

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ । समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन माग गरेको हो ।

५ वर्ष अगाडि

तीनवटा प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना, वर्षाको सम्भावना न्यून

देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल कुनैपनि मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाले जनाएको छ।

५ वर्ष अगाडि

लघुवित्तहरुको कर्जा लगानी ४ खर्ब ३० अर्ब नाघ्यो, ४५ प्रतिशत कृषिमा

लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

५ वर्ष अगाडि

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालसँग सम्झाैता गरेकाे छ ।

५ वर्ष अगाडि
1 … 1,941 1,942 1,943 1,944 1,945 … 3,729