नेपाल डिजिटल पेमेन्ट्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

५ वर्ष अगाडि

नेपाल बन्द प्रभावहीन, सवारीसाधनको चहलपहल बाक्लो

बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

५ वर्ष अगाडि

अमेरिकाले भन्यो-‘एमसीसी कार्यान्वयनको दिशामा अघि बढ्यो, सम्बन्ध धेरै फराकिलो’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

५ वर्ष अगाडि

निष्‍क्रिय बन्यो पश्चिमी न्यून चापीय प्रणाली

आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

५ वर्ष अगाडि

किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले नेपाल ल्याइयो अमेरिकी साँढे

। व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।

५ वर्ष अगाडि

एमसीसीकोविरुद्ध सोमवार नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले सोमवार नेपाल बन्दको आव्हान गरेको छ ।

५ वर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्नेको संख्यामा नयाँ रेकर्ड, कतिले भरे ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिकमा शेयर आइपीओमा नयाँ रेकर्ड कायम भएको छ ।

५ वर्ष अगाडि

के छ एमसीसीबारे गठबन्धनले गरेका ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’मा ? (पूर्णपाठ)

सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

५ वर्ष अगाडि

मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले आइतवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी चैत १ देखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

५ वर्ष अगाडि
1 1,949 1,950 1,951 1,952 1,953 3,727