दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्।

५ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

शेयर बजार सामान्य अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७३ अंकले घटेर २७५३.७० विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निकाल्ने तयारी

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको...

५ वर्ष अगाडि

आइएमई पे र दराजबीच सम्झौता, आइतवारको भुक्तानीमा १० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।

५ वर्ष अगाडि

पलको निर्णयप्रति पूजा शर्मा भन्छिन् -‘सम्मान छ रियल हिरो सत्यको जित अवश्य हुनेछ ’

आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पलको निर्णयप्रति अभिनेत्री पूजा शर्माले सहमति जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ ।’

५ वर्ष अगाडि

अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

५ वर्ष अगाडि

सहकारीको ब्याजदर सीमा र सेवा शुल्क तोकियो, कर्जामा अधिकतम १६ प्रतिशत

ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको...

५ वर्ष अगाडि

गठबन्धन जोगाउन लचकता, व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय

गठबन्धन जोगाउन भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा केही लचकता अपनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ...

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

५ वर्ष अगाडि

संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई–दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि आजका लागि बोलाइएको छ।

५ वर्ष अगाडि
1 1,950 1,951 1,952 1,953 1,954 3,727