साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।
साताको कारोबार पहिलो शेयर बजारमा हरियाली छाएको छ । आइतवारको कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक(नेप्से) ७३.१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको हो ।
लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा गरेको छलफलमा उनले धान उत्पादन घटेकोले चालु आर्थिक वर्षमा ७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने बताए ।
विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
काठमाडौं, २५ पुस । साताको कारोबारको पहिलोदिन कारोबारको पहिलो घण्टामा शेयर बजार मापक सूचक (नेप्से) उच्च अंकले बढेको छ । आइतवार ११:४५ मिनेटसम्ममा नेप्से ५२.६१ अंकले बढेर २७४५.८ विन्दुमा पुगेको...
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ ।
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले लागत संकलने गर्ने भएको छ ।
एक फिटसम्म जमेको हिउँले गर्दा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.