शेयर बजारमा तीन नयाँ नियम लागू, खरिद-विक्रीमा १० पैसा बार्गेनिङ गर्न पाइने

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार शेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

राजस्व संकलन संशोधित लक्ष्यभन्दा कम, विकास खर्च झन कमजोर

सरकारले गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ । लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल...

५ वर्ष अगाडि

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २१६४ जना संक्रमण मुक्त

काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६८५८ पीसीआर परीक्षणमा १३१० र ३२०८ जनाको एन्टिजेन परीक्षणमा...

५ वर्ष अगाडि

लामो दूरीको सार्वजनिक यातायातमा कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट...

५ वर्ष अगाडि

तीन दिन मनसुन थप सक्रिय हुने, यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

५ वर्ष अगाडि

वैदेशिक व्यापार: निर्यात ३८ प्रतिशतले वृद्धि, दाल, जस्तापाता लगायतको माग घट्यो

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको...

५ वर्ष अगाडि

थप २९३६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

काठमाडौं, १ साउन। पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १ साउन । नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४३ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन ।

५ वर्ष अगाडि
1 2,272 2,273 2,274 2,275 2,276 3,720