जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।
काठमाडौं, २२ माघ । काठमाडौंकाे गोंगबुमा एक ट्याक्सीमाथी आगजनी भएकाे छ । खुम्ब नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुका...
नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छन्। उनीसँगै हितमान शाक्य, अमृता थापालगायत नेताहरु पनि पक्राउ परेका छन्।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।
काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा विघटन विरुद्ध र संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति...
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन्।
काठमाडौं, २१ माघ । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना ग्रानडासंग भिड्दै छ । ग्रानडाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बाट सुरु हुने खेलमा बिजेता टोली सेमीफाइनल प्रवेश गर्नेछ...
© 2026 Cloud Patrika. All Rights Reserved.