काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रीदर ११८ रुपैयाँ निर्धारण गरेको छ ।
तथ्यांक अनुसार बैशाखदेखि मंसिरसम्मको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन् । जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
काठमाडौं । आइएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आइएमई भरोसा कोष’ स्थापना गरेर आइएमईले खाडी मुलुक...
भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।
काठमाडौं, ४ पुस । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...
काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा कोरोना संक्रमण...
© 2026 Cloud Patrika. All Rights Reserved.