३.४ डिग्रीमा झर्‍यो काठमाडौंकाे तापक्रम

आज काठमाडौं उपत्यका तथा तराईका बिभिन्न जिल्लामा हुस्सु लागेकाे छ ।

२ वर्ष अगाडि

जाे बाइडेनले गरे १५ सय अपराधीको सजाय कम

आफ्नु कार्यकाल सकिन लाग्दा राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् ।

२ वर्ष अगाडि

चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टले यस्तो देखाएको हो ।...

२ वर्ष अगाडि

ग्लोबल आइएमईले ५.५ % बोनस शेयर लाभांश दिने

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र...

२ वर्ष अगाडि

तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु

ल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।

२ वर्ष अगाडि

एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि...

२ वर्ष अगाडि

दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले...

२ वर्ष अगाडि

जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर...

२ वर्ष अगाडि

डिजिटल भ्याट विरुद्धको रिट खारेज, निरन्तर उठाउन सरकारलाई खुल्यो बाटो

सर्वोच्चले रिट खारेज गरिदिएपछि अब सरकारलाई निरन्तर भ्याट उठाउन बाटो खुलेको हो ।

२ वर्ष अगाडि

काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार...

२ वर्ष अगाडि
1 490 491 492 493 494 3,686