कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने...

४ वर्ष अगाडि

विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानून बनाउने

सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको छ। राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख गरेको छ।

४ वर्ष अगाडि

६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे

चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ ।

४ वर्ष अगाडि

यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा

चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।

४ वर्ष अगाडि

सौगात र सलोनको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’को ट्रेलर रिलिज

काठमाडौं । चलचित्र ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ । आगामी असार १० गतेदेखि देशभर पर्दशनको तयारीमा रहेको चलचित्रको ट्रेलरमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिकामा देखाइएको छ । ट्रेलरमा...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

४ वर्ष अगाडि

प्यूठानबाट नेपाल लाइफको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ सुरु

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।

४ वर्ष अगाडि

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड, वार्षिक १०.५० प्रतिशत ब्याजदर

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ बाँडफाँड गरिएको छ।

४ वर्ष अगाडि

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं, १० जेठ । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन । विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ...

४ वर्ष अगाडि
1 … 1,845 1,846 1,847 1,848 1,849 … 3,743