चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले यसरी दिनुहोस् निवेदन

कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।

५ वर्ष अगाडि

प्रशान्त महासागरको गहिराइमा पाइने यी कोरल चट्टानहरू किन विशेष छन् ?

समुद्रको गहिराइमा विशाल कोरल चट्टानहरू फेला परेका छन् यी कोरल चट्टानहरू फ्रेन्च पोलिनेसियाको ताहिती तटमा भेटिएका छन्।

५ वर्ष अगाडि

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन गर्ने

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

५ वर्ष अगाडि

क्रिकेट खेलाडीहरूको वर्गीकरण, कप्तानमा सन्दीपलाई नै निरन्तरता

बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको आंशिक प्रभाव, प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ ।

५ वर्ष अगाडि

जडीबुटी प्रशोधन केन्द्रकाे महाप्रवन्धकका लागि दरखास्त आहृवान

वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तको तयारी थालेको छ ।

५ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफर र कतारको युनिमोनीबीच रेमिट्यान्स सम्झौता

सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरूमा गएर इसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।

५ वर्ष अगाडि

कालिञ्चोक दर्शनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

५ वर्ष अगाडि

शाओमीको रेड्मी नोट ११ नेपाली बजारमा, यस्ता छन् विशेषता

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

५ वर्ष अगाडि
1 … 2,003 2,004 2,005 2,006 2,007 … 3,739