व्यवसायीले कर्जाको सावा तथा ब्याज भुक्तानी गर्न नसकेको अवस्थामा आउँदो असारसम्म एक पटककालागि कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने ।
१० मेगावाट भन्दा कम क्षमताका साना तथा लघु जलविद्युत आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् ।
टिभीएस मोटर कम्पनीले मार्भल्स एभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा कोरोनाको समस्या अझै रहेको भन्दै धेरै जसो पुरानै नीतिलाई निरन्तरता दिएको छ ।
काठमाडौं, २ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आइपीओ ९ लाख १२ हजार ४१५ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार...
बैंकिङ क्षेत्रको घट्दो ब्याजदरको पैसा सेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंकले नजिक बाट हेरिरहेको छ । यस बिषयमा पनि केही व्यवस्थाहरु परिमार्जन हुने आँकलन गरिएको छ ।
काठमाडौं २ फागुन । सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष निस्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको...
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास...
काठमाडौं, २ फागुन । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि...
वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालीन प्रधानमनत्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट...
© 2026 Cloud Patrika. All Rights Reserved.