गुल्मी, मालिकामा सरकारी मोटसाइकल दुई सातादेखि सडकमै उत्तानो, कसले छाड्यो ?

गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे अवस्थामा देखिएको छ ।

१ वर्ष अगाडि

बाढीले भत्काएका संरचना पुनर्निर्माण गर्न १९ अर्ब बराबर स्रोत सहमति

अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ...

१ वर्ष अगाडि

अमेरिकाले गर्याे एमसिसी अन्तर्गतका परियोजना स्थगित

अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

१ वर्ष अगाडि

केआईआईटी घटना: सरकारले दियाे एनओसी रोक्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो।

१ वर्ष अगाडि

नेप्से परिसुचक सङ्गै बढ्याे काराेबार

आज १० अर्ब ४३ करोडको कारोबार भएको हो ।

१ वर्ष अगाडि

‘लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा’ इप्पान अध्यक्ष कार्की

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन्।

१ वर्ष अगाडि

केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन् ।

१ वर्ष अगाडि

‘नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन’कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताएका छन्। घिमिरेले सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताएका हुन्...

१ वर्ष अगाडि

‘जलविद्युतको आईपिओ निष्काशन रोक्नु हुँदैन’: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन्।

१ वर्ष अगाडि

भारतमा नेपाली विद्यार्थीलाई आज पनि कुटपिट, होस्टेल फर्किन यस्ता ८ बुँदे सर्त

नेपाली विद्यार्थीहरुलाई आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।

१ वर्ष अगाडि
1 417 418 419 420 421 3,685