मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा २ अर्ब बढी हो । आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्म ५ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको चिया तथा कफी...
यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ।
यस समयमा ७४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । जसमा चीनबाट मात्रै ४३ अर्ब ७७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ४६ वटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै २३ वटा रहेको छ ।
विभागको तथ्यांक अनुसार गएको आठ महिनामा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । उक्त तथ्यांक अनुसार उत्पादनमुलक, सेवामूलक र पर्यटन क्षेत्रमा धेरै उद्योग दर्ता भएका छन् ।
यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच भेटवार्ता भएको छ ।
काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.