उद्योग

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

६ महिना अगाडि

यस्तो देखियो ८ महिनामा वैदेशिक व्यापारको प्रवृत्ति

चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।

६ महिना अगाडि

दुई फर्मलाई विभागको जरिवाना

कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ ।

६ महिना अगाडि

तीन फर्ममाथि जरिवाना

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।

६ महिना अगाडि

एनआरएनहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालकाे आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

७ महिना अगाडि

दुई फर्ममाथि वाणिज्य विभागको जरिवाना

नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।

७ महिना अगाडि

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु

प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

७ महिना अगाडि

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने लगानीकर्ताकाे विश्वास

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा...

७ महिना अगाडि

मौद्रिक नीति अर्धवार्षिक समीक्षाबाट गरियो क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ ।

७ महिना अगाडि

राष्ट्रिय आर्थिक गणना २०८२ अन्तरक्रिया: सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग सोमबार महासंघको सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

८ महिना अगाडि
1 2 3 4 5 6 … 91