बुधबार सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।
बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सोमबार सुपर माइ हाइड्रोपावर र मायाखेला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको हो ।
बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो ।
घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.