बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो ।
घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कृषि विकास बैंकको गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य २९३.१४ रुपैयाँ कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४२ करोड ४८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर विक्रीमा...
शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५०.४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले पपुवा न्युगिनीलाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक...
© 2026 Cloud Patrika. All Rights Reserved.