शेयर

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १६.५३ गुणा बढी आवेदन, कतिले भरे ?

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

४ वर्ष अगाडि

धितोपत्र बजार प्रविधिमैत्री बनाउने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर

समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरुले क्लोजआउटबापत भारी जरिवाना तिर्दै आएका छन्। अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरु जोगिने बताइएको छ।

४ वर्ष अगाडि

उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार

शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले घटेर २१२७.४२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन पनि शेयर बजार उच्च अंकले बढेको हो ।

४ वर्ष अगाडि

राप्ती हाइड्रोको आइपीओ बाँडफाँड, १२ लाख बढी आवेदकको हात खाली

सोमबार बिहान ९ बजे कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

४ वर्ष अगाडि

श्वेत गंगा हाइड्रोपावरको आइपीओमा ८ गुणाबढी आवेदन, कतिले भरे ?

श्वेत गंगा हाइड्रोपावरको आइपीओमा माग भन्दा धेरै आवेदन परेको छ ।

४ वर्ष अगाडि

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, उच्च अंकले बढ्यो नेप्से

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो ।

४ वर्ष अगाडि

शेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोड भने कायमै

राष्ट्र बैंकले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

४ वर्ष अगाडि
1 106 107 108 109 110 329