शेयर

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

४ वर्ष अगाडि

शेयर बजारमा उछाल, नेप्से उच्च अंकले बढ्दा २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

४ वर्ष अगाडि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो

स्थानीयले कम्पनीको आइपीओमा छिटोमा वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम...

४ वर्ष अगाडि

उपकार लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । लघुवित्तले शुक्रवार विहान विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसारमा आइपीओ बाँडफाँड गरेको हो ।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

उपकार लघुवित्तको आइपीओ बाँडफाँडको मिति तय

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।

४ वर्ष अगाडि

अपर सोलु हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि आइपीओ जारी गर्ने छ ।

४ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डोका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

४ वर्ष अगाडि

ग्रीन भेन्चर्सको शेयर कारोवार खुल्यो, कतिमा भयो पहिलो कारोवार ?

ग्रीन भेन्चर्स कम्पनीको साधारण शेयर (आइपीओ) को कारोवार भएको छ ।

४ वर्ष अगाडि
1 119 120 121 122 123 329