नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा...
काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)काे विकल्प नभएको बताए ।
मंगलबार सेयर बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । याे साढे ७ महिनायताकै अधिक कारोबार हाे। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको...
मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
चुनावपछि खुलेको पहिलाे दिनमै सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ । आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्म घटेको नेप्से बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२...
मंगलबार सेयर बजारका सबै सूचक उकालाे लागेका छन् ।
साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४ अंकमा कायम भएको हाे। आज कारोबार रकम पनि ६ अर्ब ६९ करोडमा खुम्चियो।
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार २० अंक घटेको छ । नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.