लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।
कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ । पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ ।
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियो बरुण अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् ।
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.