लेखा समितिले ओम्नीसँगको खरीद प्रक्रियाको छानविन गर्ने, स्वास्थ्य मन्त्रालयसँग कागजात मागियो
कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।
सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।
परम्परागत स्वास्थ्यको प्रतिलिपी गुम्ने डर, स्वास्थ्यकर्मीलाई स्थानीय तहमा दर्ता गर्न आग्रह
परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति भए पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा यसको प्रतिलिपि अधिकार गुम्ने चिन्ता सरोकारवालाहरुले गरेका छन् ।
परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेको उनीहरुको भनाइ छ ।
राज्यभिषेकसँगै माहाकालीको नाट्य श्रृङखला रामलिला समापन
पप्पु गुरुङ्ग-दोधारा, १ कात्तिक । रामायणको कथामा आधारित माहाकाली नगरपालिकाको रामलिला नाटक श्रृङखला एक कार्यक्रमका बीच समापन गरिएको छ् । माहाकाली नगरपालिका...
नारायण रायमाझीको चर्चित गीत कार्गिल युद्ध ‘के लेखौं र खबर आमा’ नयाँ भर्सनमा
सन् १९९९ मा काश्मिरमा भारत र पाकिस्तानबीच भएको बहुचर्चित कार्गिल युद्धमा नेपाली गोर्खा सैनिकले भोगेकोे वेदना समेटिएको गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत नयाँ भर्सनमा सार्वजनिक गएको हो
एमजीको इलेक्ट्रिक कार यसै वर्ष भारत आउने, नेपालमा कहिले आउला ?
काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस...
यूरो कप २०२०ः फ्रान्स, जर्मनी र पोर्चुगल एउटै ग्रुपमा, यस्तो छ ग्रुप विभाजन
काठमाडौं, १५ मंसिर । ‘यूरो कप २०२०’ को खेल तालिका सार्वजनिक भएको छ । जसमा ३ ठूला टिम एउटै ग्रुपमा परेका छन् ।
शनिवार...
हावाबाट सर्ने भाइरसबाट सुरक्षित हुन मास्क कति प्रभावकारी ?
अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ । धुलोधूवाँका कारण निम्तने समस्या,हावाबाट सर्ने भाइरसबाट बच्न कस्तो माक्स लगाउने त ?
लगातार तेस्रो जितको खोजिमा बार्सिलोना
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति (बुधबार) समूह चरणको तेस्रो खेल खेल्दै छ ।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा नेपाली...
पाँच नेपाली क्रिकेट खेलाडी ‘पाकिस्तान सुपर लिग’ को ड्राफमा राख्न सिफारिस,को-को परे ?
काठमाडौं, २२ कात्तिक । ५ जान नेपाली क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा राख्नको लागि सिफारिस भएका छन् ।
नेपाल क्रिकेट संघ...