सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अनलाइनबाटै गर्न सकिने
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
ला लिगाका सबै खेल दुई साताका लागि स्थगित
काठमाडौं । स्पेनिस ला लिगाका सबै खेलहरु दुई साताको लागि स्थगित हुने भएका छन् ।
स्पानियोल फुटबल एसोसिएसन (आरएफइएफ) र ला लिगा फुटबल प्रोफेशनलले...
स्वास्थ्य प्रति सचेत हुँदै उपभोक्ता, लो क्यालोरीयुक्त कोल्ड ड्रिङ्क्सको माग बढ्दै
केही समय अघिसम्म गाँउघर तिर पाहुनालाई चिसो महि वा सर्बत पानी दिइन्थ्यो तर, आजकाल के गाँउ के शहर सबै तिर कोकाकोला/पेप्सी जस्ता कोल्ड ड्रिङ्क्सले...
बजाज मोटरसाइकलको एक्सचेन्ज अफर, ३० हजार न्युनतम भ्यालुएसन
काठमाडौं, ३० बैशाख । बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ ।
कुनै पनि ब्राण्डका पुराना...
पर्यटक आकर्षित गर्न दोलखामा चिडियाखाना बनाइने
दाेलखा, ३१ असार । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई...
भ्वाइस अफ नेपाल सिजन २ आजबाट हिमालय टिभीमा
काठमाडौं, ३१ साउन । चर्चित अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो ‘द भ्वाईस’ को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदै...
एकपटक सोच्नुहोस् त ! कफी, आलु र बियर बिना कस्तो होला संसार ?
काठमाडौं । हामीलाई असाध्यै मन पर्ने खानेकुराहरु उत्पादन हुनै छाडे भने संसार कस्तो होला ?
कहिल्यै यस विषयमा सोच्नुभएको छ ? सोच्नुभएको छैन भने...
तेह्रौं सागः यस्तो छ स्वर्ण, कास्य र रजत तालिका, नेपाल प्रथम स्थानमा
काठमाडौ, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीतामा नेपालले १९ स्वर्ण ३ रजत र ९ काश्य गरी ३१ पदक सहित अंक तालिकाको...
अभिनयको साथसाथै फेसनमा पनि अब्बल आयुष्मान (फोटो फिचर)
काठमाडौं । भारतिय सिनेमा क्षेत्रमा रुचाइएका बलिउड अभिनेता आयुष्मान खुराना हरेक फिल्ममा नयाँ विषयबस्तु समावेश गर्छन् । उनको रहेक सिनेमाले एउटा सन्देश बोकेको हुन्छ...
तपाईंलाई इन्टरनेटको लत लागेको त छैन् ? हुनसक्छ यस्तो समस्या
काठमाडौं । अहिलेको समयमा मोबाइल र इन्टरनेट नचलाउने सायदै कोही होलान । मानिसहरु सबै काम अचेल मोबाइल र इनटरनेटको भरमा गर्ने गर्छन् । इन्टरनेटले...