प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो ।

साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

भेटिएनन् त्रिशूलीमा गायव बस, आइतबार ८ बजेबाट पुनः खोजिने

शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः खोजी सुरु गर्ने गरी शनिबारको अभियान सकिएको छ ।

प्रधानमन्त्रीको निर्देशन : निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस

प्रधानमन्त्रीको निर्देशन ः निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस

घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

जगदम्बा मोटर्सको एसयुभी ‘प्रोटोन एक्स-५०’ सार्वजनिक

जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कारनिर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरेको छ ।

विद्युतीय गाडी सिट्रोन ई सी थ्री: आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

चीनबाट आयात रोक्न बाइडेनको अर्को खेल, चिनियाँ सफ्टवेयरमाथि प्रतिबन्धको प्रस्ताव

यो प्रस्ताव पारित भए चीनबाट अमेरिकामा गाडी आउन रोकिन सक्ने विश्लेषण गरिएको छ ।

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो