कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो सतर्कता अपनाउनु
भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेकोले नेपालमा संक्रमण फैलिने जोखिम छ ।
सार्वजनिक बिदामा पनि ओपीडी सञ्चालन गर्न निर्देशन
सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने पत्रमा लेखिएको छ ।
मन्त्री पौडेलले अस्पताल पुगेर भेटे विपतका घाइतेहरुलाई
मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धिकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।
चीनमा वजन घटाने औषधि वेगोवीको विक्री शुरु
यसले भोक कम लाग्ने बनाउनुका साथै विरामीलाई कमजोर महशुस गराउदैन । तथापि, केही प्रयोगकर्ताहरूको लागि साइड इफेक्टहरू जस्तै वाकवाकी र उल्टी हुन सक्ने बताइएको छ ।
च्याम्पियन्स लिग: पीएसजी बाहिरियो, बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चलचित्र ‘आकासे खेती’ प्रदर्शनमा
काठमाडौं । यो साता नेपाली फिल्म ‘आकासे खेती’ प्रदर्शनमा आएको छ ।
उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई...
खप्तड गोल्डकपको उपाधि मनाङलाई
सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।
लिग वान:पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
फ्रेन्च लिग वानमा पीएसजीले फराकिलो जित हात पारेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरले हराएको हो ।
स्पेनिस ला लिगा: बार्सिलोना गोलरहित बराबरीमा रोकियो
सम्पन्न अन्य खेलमा सेल्टा भिगो र स्पानोयल २-२ गोलको बराबरीमा रोकिँदा भिल्लारियलले रियल भाल्लाडोलिडलाई ३-० गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो।
फिफाले लगायो भारतमाथि अनिश्चित प्रतिबन्ध, के हो विवाद ?
फिफाले मंगलबार बिहान अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको हो । फिफाले जारी गरेको प्रेस रिलिजमा भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।