नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्ने

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ । कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ । परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन ।

बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपालमा, कस्ता छन् विशेषता ?

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

लिग वान : आज पिएसजी र लायोन भिड्दै

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र लायोन भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट पिएसजीको...

प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली

प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तै देखिने पहेलो धातु सुन नभई नक्कली रहेको पुष्टि भएको छ।

जथाभावी एन्टिबायोटिकको प्रयोगले विकराल रुप लिँदै, ४५ सेकेन्डमा १ को मृत्यु

प्रतिवर्ष ब्याक्टेरियाको कारणबाट हुने संक्रमणबाट विश्वमा एक करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ। औषधी पसलहरुले जथाभावी रुपमा एन्टिबायोटिक औषधी बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको छ ।

मैदान होइन, ब्यारेकमा बस्दैछन् महेन्द्रसिंह धोनी !

४ साउन, नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्वकप्तान तथा भरपर्दा मिडल अर्डर खेलाडी महेन्द्रसिंह धोनी दुई महिना क्रिकेट मैदान तथा यससँग सम्बन्धित गतिविधिबाट...

चिनियाँ अभिनेत्री छिङ भिजिट नेपाल २०२० की सद्भावना दूत

काठमाडौं,२ कात्तिक । चर्चित चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत बनेकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री...

मेन भर्सेस वाइल्डमा अक्षयको सुटिंग सकियो, अब बिराट र दिपिका पनि आउने

मुम्बई, १८ माघ । विश्वचर्चित टेलिभिजन शो मे भर्सेस वाइल्डमा छिट्टै बलिउड कलाकार अक्षय कुमार देखिदैछन् । विट्रिक वाइल्डलाइफ एडभेन्चर ट्राभलर बियर ग्रिल्सको यो...

के तपाईंलाई ‘सोसलफोबिया’ त छैन ? थाहा पाउनुस् यसका संकेत

के तपाई मानिसहरुको भिडबाट टाढा बस्न चाहानु हुन्छ ? वा भित्रभित्रै तनाव र सन्त्रांसको शिकार बन्दै जानुभएको छ ? समाज वा मानिसहरुको भिडबाट टाढा बस्न...

नाटक ‘निर्मल थोपाहरु’ थिएटर मल कीर्तिपुरमा

काठमाडौं, जेठ ३ । थिएटर मलको कीर्तिपुर रंगमञ्चमा नाटक ‘निर्मल थोपाहरु’ मञ्चन भएको छ । पानी र जनजीवनबारे तयार पारिएको नाटकलाई काठमाडौं उपत्यकाका...