यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् ।
शुक्रबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।
चीनमा एउटा डल अर्थात खेलौना १ लाख ५० हजार डलर भन्दा बढीमा विक्री भएको छ । चिनियाँ अक्सन हाउसका अनुसार मानव आकारको लाबुबु डल १५०,३२४ डलर मा विक्रि भएको हो...
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गर्मी अत्यधिक बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।
यो सिरिजमा नेपालले तीन जित र एक हार निकाल्दै सुखदः अन्त्य गरेको छ । नेपालले स्कटल्याण्डलाई एक खेलमा हरायो । नेदरल्याण्ड्सविरुद्ध भने दुबै खेल जित्न सफल भयो ।
काठमाडौंसहित पहाडी भूभागमा वर्षा भएको छ । केही दिनदेखि बढेको तापक्रमका कारण आजित भएकोमा आज राहत महसुस भएको छ ।
काठमाडौं । मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा काराेबार भएको सुन यस दिन १ लाख ९०...
© 2026 Cloud Patrika. All Rights Reserved.