सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं, ९ माघ । विहिवार सुनचाँदी दुवैको मूल्य बढ्यो । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।
बुधवार प्रतितोला ७४ हजार ८...
रामदेवको उपस्थितिमा पर्यटन मन्त्रालयले पशुपतिमा योग ध्यान सिकाउने, प्रवेश नि:शुल्क
काठमाडौं, ४ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले आइतवार पशुपतिनाथमा योग ध्यान सिकाउने भएका छन् ।
पर्यटन मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा...
पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी
युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ । पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रअरी १९८५ रहेको छ ।
क्रिकेट खेलाडीहरूको वर्गीकरण, कप्तानमा सन्दीपलाई नै निरन्तरता
बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।
युरो कप: युक्रेन बाहिरियो, बेल्जियम र स्लोभाकिया नकआउटमा
बराबरीसँगै रोमानिया र स्लोभाकिया दुबै नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा रोमानियाले नेदरल्यान्ड्ससँग र स्लोभाकियाले इंग्ल्याण्डसँग भिड्नेछन् । यो समूह ई का चारवटै टोलिले तीन खेलमा १ जित र २ बराबरीसँगै ४–४ अंक जोडे ।
‘वार’ तिन सय करोड क्लब नजिक, यी हुन् धेरै कमाउने १० हिन्दी फिल्म
काठमाडौं, १ कात्तिक । ऋतिक रोशन र टाइगर श्रोफ अभिनित हिन्दी फिल्म ‘वार’ ३ अर्ब भारतीय रुपैयाँ ब्यापारको नजिक पुगेको छ ।
अक्टोवर २...
बच्चाको आँखाको लागि घर बाहिरका खेल फाइदाजनक
काठमाडौं । पछिल्लो समय अधिकांश बच्चाहरुको विदा मोवाइल कम्प्युटर र टिभि हेरेरै वित्ने गरेको छ । त्यसो त विद्यालय जानुपूर्व वा पछी पनि धेरै...
विश्वकप फाइनलमा भारतविरूद्ध हेडको शतक
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले शतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ९५ बलमा १०० रन...
नेपालसहित १६ देशलाई कोरोनाको खोप दिने अमेरिकाको घोषणा
अमेरिकाले नेपाललाई कोभिड १९ बिरुद्दको खोप उपलब्ध गराउने घोषणा गरेपनि कति परिमाण दिने भन्ने खुलाएको छैन। नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही सममै टुंगो लाग्ने जनाइएको छ।



































