काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछौं। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने विरामि परेका छन्।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा विहान अभ्यासका क्रममा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल अनुपस्थित थिए। उनलाई राति ज्वरो आएकोले उपस्थित हुन नसकेका हुन्।
